‘प्रचण्ड’ र माधवसहित दुई दलका शीर्ष नेताबीच छलफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। सिंहदरवारमा भएको भेटमा दुई पार्टीका अध्यक्षसहित अन्य शीर्ष नेताहरू पनि सहभागी...