जसपा नेपाललाई एमालेले भन्यो-‘समर्थन फिर्ता लिने निर्णय नगर्नुभएको भए राम्रो हुन्थ्यो’
काठमाडौँ । नेकपा एमालेले जसपा नेपालले अहिले समर्थन फिर्ता लिनुपर्ने अहिले कुनै कारण नभएको जनाएको छ । आज बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरूले बैठकको निर्णय थाहा पाएको भए...