मिटर ब्याजसम्बन्धी आयोगका प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन
काठमाडौँ । सरकारले अनुचित लेनदेन (मिटरब्याजं) सम्बन्धी समस्या समाधानका लागि गठन भएका विभिन्न आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गठन भएका मिटर ब्याजसम्बन्धी आयोगका प्रतिवेदनलाई...