सुकुम्वासी समस्या तत्काल समाधान गर्न सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले सुकुम्वासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद...