जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
काठमाडौँ । जेन जेड आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदी म्याग्दीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, पक्राउ पर्नेमा जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं. १०...