वर्षाका कारण नेपाल-हङकङ फाइनल खेल अवरुद्ध, डीएलएसमा नेपाल अग्रस्थानमा
काठमाडौँ । एसियन गेम्स क्रिकेट छनोटको फाइनलमा नेपाल र हङकङबीच जारी खेल वर्षाका कारण अवरुद्ध भएको छ। सिंगापुरमा भइरहेको उक्त खेलमा नेपालले दोस्रो इनिङमा लक्ष्य पछ्याइरहेको अवस्थामा पानी परेपछि खेल...