काँग्रेसले राजनीतिक पूर्वाग्रह राखेर गृहमन्त्रीमाथि आरोप लगाएको मन्त्री शर्माको दाबी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी दल काँग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइरहेको बताएकी छन् । बुधवार प्रेस सेन्टर झापाले गरेको...