गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती
गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका-२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ । सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रूपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली...