सगरमाथा आरोहणबाट एक अर्बभन्दा बढी राजस्व संकलन
काठमाडौँ । चालु आरोहण मौसममा सर्वोच्च शिखर सगरमाथा केन्द्रित गतिविधिबाट सरकारले एक अर्ब रुपैयाँभन्दा बढी रोयल्टी आम्दानी गरेको छ। पर्यटन विभागका तथ्यांक अनुसार मंगलबारसम्म सगरमाथा आरोहणका लागि ४७ वटा आरोहण...