बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
काठमाडौँ । केही दिनदेखि परिरहेको वर्षातले बाढी र पहिरो आएपछि बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी...