स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान, ७ हजार बढी लाभान्वित
गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपांगता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको नि:शुल्क स्वास्थ्य बीमा गरिएको छ । जसमा अपांगता भएकाका परिवार पाँच हजार ९४६,...