कपनको सुकुम्वासी बस्ती हटाउन १३ वटा डोजर परिचालन
काठमाडौँ। सुकुम्वासी बस्ती व्यवस्थापन अभियानअन्तर्गत कपनको साततले क्षेत्रमा रहेको बस्ती खाली गराउन १३ वटा डोजर परिचालन गरिएको छ। सरकारी निकायले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अव्यवस्थित बसोबास हटाउने अभियानलाई निरन्तरता दिँदै...