हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
काठमाडौँ । बर्दियामा हाइस गाडीको ठक्करबाट आठ वर्षीय बालिकाको मृत्यु भएको छ । गुलरिया नेपालगञ्ज हुलाकी राजमार्ग सडक खण्डको लालपुर भन्ने स्थानमा हाइसले ठक्कर दिँदा सोही ठाउँकी नाजिया साँईको घटनास्थलमै...