१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गस्तीका क्रममा लडेर घाइते भएका प्रहरी जवानको हेलिकोप्टरमार्फत उद्धार

अ+ अ-

काठमाडौँ । जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा गस्तीका क्रममा घाइते भएका एक प्रहरी जवानलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–०३ साल्दाङ क्षेत्रमा शुक्रबार राति गस्तीमा खटिएको बेला ढुंगामा चिप्लिएर लड्दा दाहिने खुट्टाको घुँडामुनि चोट लागेर घाइते भएका प्रहरी जवान ललित सुनारलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

घाइते प्रहरी जवान असार १२ गते राति करिब ८:४५ बजे प्रहरी चौकी साल्दाङबाट प्रहरी नायब निरीक्षक दामोदर ज्ञवालीको कमाण्डमा तीन सदस्यीय गस्ती टोली साल्दाङ बजार आसपासको क्षेत्रमा गस्ती गरिरहेको बेला उक्त घटना भएको थियो ।

त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको समन्वय र आवश्यक सहयोगमा असार १३ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज पठाइएको हो ।

0 Comments