सिरहामा तापक्रम वृद्धि : आवश्यकबाहेक बाहिर ननिस्कन प्रशासनको आग्रह
काठमाडौँ । सिरहामा पछिल्ला दिनहरूमा तापक्रम वृद्धि भएसँगै तातो हावाको प्रभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि आवश्यकबाहेक...