२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रासायनिक मलसम्बन्धी गुनासो सम्बोधनका लागि फोकल व्यक्ति तोकिए, केन्द्रको जिम्मेवारी सहसचिव श्रेष्ठलाई

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलसम्बन्धी गुनासो तथा समस्या छिटोछरितो रूपमा सम्बोधन गर्ने उद्देश्यले विभिन्न प्रदेशका फोकल व्यक्ति तोकेको छ ।

रासायनिक मलको आपूर्ति, वितरण तथा उपलब्धतासम्बन्धी कुनै गुनासो वा समस्या भए सम्बन्धित प्रदेशका फोकल व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्न वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 

सहसचिव रामकृष्ण श्रेष्ठलाई केन्द्रीय फोकल व्यक्ति तोकिएको छ। त्यसै गरी गण्डकी प्रदेशका लागि वरिष्ठ कृषि विकास अधिकृत गोविन्द पाण्डेय, बाग्मती प्रदेशका लागि बाली विकास अधिकृत सुदीप भुजेल, लुम्बिनी प्रदेशका लागि अनिस श्रेष्ठ, कोशी प्रदेशका लागि अभिमन्यु अधिकारी, सुदूरपश्चिम प्रदेशका लागि हरिशकुमार विष्ट तथा मधेश प्रदेशका लागि रविन बस्नेतलाई फोकल व्यक्तिको जिम्मेवारी दिइएको छ।

मन्त्रालयले किसान, कृषि सहकारी, स्थानीय तह तथा अन्य सरोकारवाला निकायलाई आफ्नो क्षेत्रमा मलसम्बन्धी कुनै समस्या वा गुनासो देखिएमा सम्बन्धित फोकल व्यक्तिसँग सम्पर्क गरी जानकारी गराउन आग्रह गरेको छ।

Leave a Reply