एमालेसँग तालमेल नगरेको भए राष्ट्रिय पार्टी बन्ने थिएनौँ : उपेन्द्र यादव
काठमाडौँ। जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मंसिर ४ को निर्वाचनमा एमालेलाई छाडेर तत्कालीन ५ दलसँग चुनावी गठबन्धन गरेको भए राष्ट्रिय पार्टी बन्न नसकिने बताएका...