राष्ट्रिय सभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छिन् । संघीय संसद् सचिवालयको कार्य तालिकाबमोजिम आज उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता...