चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन आइतबारदेखि
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। महाधिवेशन बेइजिङ समयअनुसार आइतबार बिहान १० बजेदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा हुने छ। महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको...