बिक्री गरिँदै पशुपतिनाथमा चढाइएका सामग्री
काठमाडौँ । पशुपतिनाथमा भक्तजनहरूले चढाएका सामग्रीहरूको विक्री सुरु गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरूलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको...