गण्डकीले आर्मीलाई दियो २१० रनको लक्ष्य, अर्जुन र दीपकको अर्धशतक
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २१० रनको विजयी लक्ष्य दिएको छ । गण्डकी प्रदेशका ओपनर ब्याटर अर्जुन कुमाल र...