आइपिएल : धोनीले कप्तानी सम्हालेपछि चेन्नाईको पहिलो जित, हैदरावाद १३ रनले पराजित
काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ । महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नाईले जितेको यो पहिलो म्याच हो । यसअघि आठ खेलमध्ये...