डिजिटल प्रविधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने
तुलसीपुर(दाङ) । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ । विगतमा स्पिकरको माध्यमबाट मत परिणाम सार्वजनिक...