२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिइन्छ : नेता खनाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले स्थानीय तहको आसन्न निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने बताएका छन् ।

पार्टीको इलाम–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज आयोजित बृहत् भेलामा नेता तथा कार्यकर्तालाई स्थानीय निकाय निर्वाचन ऐनको अध्ययन गर्न सुझाव दिँदै सर्वहारा र श्रमिक वर्गको प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीको विजयले मात्र मुलुकमा समाजवादी अर्थव्यवस्था कायम भई मुलुकको प्रगति र समृद्धि हुने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले जनवादी क्रान्ति सफल भए पनि देशमा गरिबी न्यूनीकरण हुन नसकेको तथा शोषण, अन्याय, विभेद, अत्याचारको अन्त्य हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘वर्गीय शोषण, अन्तर्राष्ट्रिय पुँजीवादीको शोषण छ, जबसम्म हामी समाजवादमा पुग्न सक्दैनौँ, त्यस बेलासम्म सामाजिक विभेद कायम रहन्छ ।’

नेता खनालले कलाकारले अब समाजवादी कला र साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिए । पोलिटव्यूरो सदस्य प्रेम खनाल, केन्द्रीय सदस्य प्रमीला बस्नेतलगायतले हरेक जिल्लामा समाजवादीका उम्मेदवारलाई जिताउन आवश्यक प्रचार–प्रसारमा क्रियाशील रहन कार्यकर्तालाई आग्रह गरे ।