२० फाल्गुन २०७८, शुक्रबार
प्रहरीको नाममा लुटपाट गर्ने समूह पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा सङ्लग्न रहेको अभियोगमा आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । उक्त समूहले फार्मेसी सञ्चालकलाई ‘हामी प्रहरी हौँ, तपाईँको...