‘मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ’ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताएकी छन् । प्रधानमन्त्रीले आज जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई सम्बोधन...