शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा गाउँपालिका
राँझा । बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरिएको गाउँपालिका अध्यक्ष...