दुई महिनाभित्र लाइसेन्स दिइसक्ने विभागको तयारी, फारम भरेर बसेकालाई एसएमएस गरेर बोलाइने
काठमाडौँ । यातायात व्यवस्था विभागले पुरानो र नयाँ आवेदन दिएकाहरूलाई बढीमा दुई महिनाभित्र लाइसेन्स दिइसक्ने जनाएको छ । त्यसपछि, आवेदन दिएको एक हप्ताभित्रै सेवाग्राहीको पालो आउने गरी व्यवस्थापन गरिने विभागका...