समृद्ध नेपालको आकांक्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हो : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकांक्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताएकी छन् । सहिद दिवस, ०८२ का अवसरमा आज...