कोशी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २५ गते आह्वान गर्ने निर्णय
काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेदेखि आह्वान गर्ने निर्णय भएको छ। अधिवेशन आह्वानका लागि सरकारले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५...