प्रतिनिधि सभा निर्वाचन: आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२
भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलहरूले आजबाट घरदैलो अभियान सुरु गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र...