क्रिकेटबाट टाढिएको छैन र टाढिने पनि छैन : पारस खड्का
काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले संन्यास लिएर आफू क्रिकेटबाट टाढा नभएको स्पष्ट पारेका छन् । उनले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै पारसले भने, ‘क्रिकेटबाट टाढिएको छैन...