काठमाडौँ महानगर क्षेत्रभित्र १०७ विद्यालयलाई सम्पर्कमा आउन निर्देशन
काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । काठमाडौँ महानगरको शिक्षा विभागले सोमबार सूचना निकाल्दै नाम मात्रका त्यस्ता १०७ विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको...