२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली आक्रमणमा लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु

अ+ अ-

काठमाडौँ । इजरायली वायु सेनाको हवाई आक्रमणमा दक्षिण लेबनानको बोरज शहरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना स्वास्थ्यकर्मी मारिएका छन्।

लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गर्दै डाक्टर, नर्स, प्यारामेडिक तथा अन्य स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ।

त्यसैगरी दक्षिण लेबनानको अल सावाना क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीमाथि गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको बताइएको छ। लेबनान सरकारले स्वास्थ्य पूर्वाधार र स्वास्थ्यकर्मीमाथिको यस्तो निरन्तर आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भएको भन्दै कडा निन्दा गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायलको आक्रमणका कारण देशभर कम्तिमा ७ सय ७३ जनाको मृत्यु भइसकेको छ। तीमध्ये १०३ बालबालिका रहेका छन् भने घाइतेको संख्या कम्तिमा १ हजार ९ सय ३३ पुगेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।