ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
काठमाडौँ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका-१ निवासी २२ वर्षीय सञ्जित...