आईपीएल : सनराइजर्स हैदरावादलाई २० रनले पछि पार्दै चेन्नाईको तेस्रो जित
काठमाडौँ । इन्डियन प्रिमियम लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले तेस्रो जित हात पारेको छ । मंगलबार राती भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले हरायो ।...