राजस्व कार्यालय जनकपुरद्वारा पुसमा ७३ करोड ३१ लाख राजस्व संकलन
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय जनकपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयको तथ्यांक अनुसार पुस महिनाका लागि ६२ करोड ९७...