बैठकमा चर्का चर्की पछि आरामका लागि हिँडे प्रधानमन्त्री ओली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक दुई पक्षबिच चर्का चर्की भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न भन्दै उठेर हिँडेका छन् । बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा...