लकडाउन फेरि लम्ब्याउने सरकारको तयारी, निर्णय भोलि मन्त्रिपरिषद्ले गर्ने
काठमाडौँ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा...