‘सहरबाट गाउँमा पठाउँदा संक्रमण फैलिई हाले उद्धारमा सङ्कट पर्न सक्छ’ -पूर्व राजा ज्ञानेन्द्र ।
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले आम नागरिकलाई देशभित्र जो जहाँ छन् सोही स्थानमा व्यवस्थापन गर्नु बुद्धिमानी हुने बताएका छन् । सरकारले लकडाउनका कारण काठमाडौँ उपत्यकामा अलपत्र परेकाहरूलाई बाहिर जान...