कोरोनाबारे टेलिफोनबाटै चिकित्सकसँग परामर्श लिन सकिने (मोबाइल नम्बरसहित)
काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिट–१९) संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै दिने भएको छ। संघले देशका सम्पूर्ण नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित परामर्शका लागि विशेषज्ञ चिकित्सकलाई सम्पर्क गरि परामर्श लिन...