३० फाल्गुन २०७६, शुक्रबार
१७ लाख घुससहित नापीका ५ कर्मचारी पक्राउ
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देही जिल्लाको नापी कार्यालयका अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी र एक जना दलाललाई १७ लाख घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीस्थित...