राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्दीय कार्यालय चाबहिलमा बिहान ८ बजे बस्दै छ। पार्टी प्रवक्ता किरण गिरीका अनुसार पार्टीको...