नेकपाले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युिनष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको उम्मेदवार टुंग्याएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको हो। माघ ९...