प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको जनाएको छ ।...