निजामती सेवामा आरक्षण ७० प्रतिशत बनाउन सांसदहरूको प्रस्ताव
काठमाडौँ । सांसदहरूले निजामती सेवामा जातीय आधारमा दिइने आरक्षण बढाउन प्रस्ताव गरेका छन् । खुल्ला प्रतिस्पर्धालाई ३० प्रतिशतमा झारेर ७० प्रतिशत आरक्षित गर्नुपर्ने प्रस्ताव सांसदहरूले गरेका हुन् । सङ्घीय निजामती...