काठमाण्डौ विश्वविद्यालमा प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले फेरि ताला लगाए
काठमाण्डौँ । काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट फेरि तालाबन्दी गरेका छन् । काठमाण्डौ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गएको भदौ ३० गते भएको सम्झौता...