प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रिया गरिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । नियमित स्वास्थ्य परीक्षणको लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएका प्रधानमन्त्रीलाई एपेन्डिसाइटिसभएको देखिएपछि शल्यक्रिया गरिँदै छ । प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस...