माथिल्लो डोल्पामा हेपाटाइटिस ‘बी’ भयावह बन्दै
दुनै/डोल्पा । प्राणघातक रोग हेपाटाइटिस“बी”माथिल्लो डोल्पामा निकै भयावह बन्दै गएको छ । माथिल्लो डोल्पाका प्रायः सबैजसो गााउँहरुमा हेपाटाइटिस ‘बी’ फैलिएसँगै यहाँको अवस्था विकराल बन्दै गएको हो । केही समय अगाडि...