नेकपा स्थायी कमिटी बैठक : स्थानीय तहसम्मको एकतालाई पूर्णता दिन सुझाव
काठमाडौं । पार्टी एकताको धेरै काम सम्पन्न भए पनि स्थानीय तहसम्म त्यसले पूर्णता नपाएकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा बोल्ने नेताहरुले गुनासो गरेका छन् । पार्टी केन्द्रीय कार्यालय...